चोरी गरेको अभियोगमा एमाले चोकबाट तीन जना पक्राउ

धादिङ-मोबाइल लगायत अन्य विभिन्न सामान चोरी गरेको अभियोगमा ३ जनालाई निलकण्ठ नगरपालिका-३ एमाले चोकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निलकण्ठ नगरपालिका-४ बस्ने २० वर्षीय सुजन ठकुरी, सोही ठाउँ बस्ने १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् । सोही ठाउँ बस्ने चोक नारायण श्रेष्ठको डेराबाट असार ९ गते सामसुङ … Continue reading चोरी गरेको अभियोगमा एमाले चोकबाट तीन जना पक्राउ